टप खबर

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न उर्जामन्त्री कुलमान घिसिङको निर्देशन

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न उर्जामन्त्री कुलमान घिसिङको निर्देशन

टप खबर सोमवार, भदौ ३०, २०८२

नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् । उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका...

सबै पढ्नुहोस्
कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई  नवनियुक्त अर्थमन्त्री खनालको निर्देशन

कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई नवनियुक्त अर्थमन्त्री खनालको निर्देशन

टप खबर सोमवार, भदौ ३०, २०८२

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खनालले युवाहरुको बलिदानले...

सबै पढ्नुहोस्
जेन-जी प्र​द​र्श​न​का मृतकका परिवारलाई एक लाख किरिया खर्च दिने गृहमन्त्रीको निर्णय

जेन-जी प्र​द​र्श​न​का मृतकका परिवारलाई एक लाख किरिया खर्च दिने गृहमन्त्रीको निर्णय

टप खबर सोमवार, भदौ ३०, २०८२

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन् । शीतल निवासमा शपथ लिएपछि सिंहदरबार छिरेका उनले जेन-जी आन्दोलनसँग सम्बन्धित निर्णय गरेका हुन् । यही भदौ २३ र २४...

सबै पढ्नुहोस्
नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

टप खबर सोमवार, भदौ ३०, २०८२

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र...

सबै पढ्नुहोस्
कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

टप खबर सोमवार, भदौ ३०, २०८२

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डमा पहिरो खसेको हो। पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको...

सबै पढ्नुहोस्
गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्ति ग​र्ने भ​ए प​छि विवाद

गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्ति ग​र्ने भ​ए प​छि विवाद

टप खबर सोमवार, भदौ ३०, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन्। आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु...

सबै पढ्नुहोस्
प्रधानमन्त्री द्वारा नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज

प्रधानमन्त्री द्वारा नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज

टप खबर सोमवार, भदौ ३०, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिँदै छन् । प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, ओम प्रकाश अर्याललाई गृह र...

सबै पढ्नुहोस्
देशभरका १६८ वटा प्रहरी कार्य​ल​य​ पूर्ण रूपमा ध्वस्त, २१९ वटा आंशिक क्षतिग्रस्त

देशभरका १६८ वटा प्रहरी कार्य​ल​य​ पूर्ण रूपमा ध्वस्त, २१९ वटा आंशिक क्षतिग्रस्त

टप खबर सोमवार, भदौ ३०, २०८२

भदौ २३ र २४ गते देशभर भएका युवा आन्दोलनका नाममा भड्किएका हिंसात्मक गतिविधिबाट सबैभन्दा ठूलो मार नेपाल प्रहरीमा परेको छ । राजधानी उपत्यकामात्र होइन, देशका सुदूर गाउँसम्म फैलिएको आन्दोलनले...

सबै पढ्नुहोस्
सवारी लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

सवारी लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

टप खबर सोमवार, भदौ ३०, २०८२

जेनजी’ प्रदर्शनमा क्रममा यातायात व्यवस्था विभागमा पनि आगजनी भएको छ ।  विभागले आइतबार (भदौ २९) एक सूचना जारी गर्दै तोडफोड, आगजनी तथा लुटपाटबाट विभागको इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा...

सबै पढ्नुहोस्
नेपालको पहिलो महिला महान्यायाधिवक्तामा भण्डारी नियुक्त

नेपालको पहिलो महिला महान्यायाधिवक्तामा भण्डारी नियुक्त

टप खबर आइतवार, भदौ २९, २०८२

काठमाडौँ: महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

सबै पढ्नुहोस्
दुई अर्ब डलर नाघ्यो विनोद चौधरीको सम्पत्ति