जेन–जी प्रदर्शनमा क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख दिने घोषणा
जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा...
सबै पढ्नुहोस्


















