टप खबर

कसले तोडफोड गर्‍यो घोराहीमा शहिदका सालिक?

कसले तोडफोड गर्‍यो घोराहीमा शहिदका सालिक?

एक वर्ष पहिले निर्माण पछि अनावरण गरिएका सालिकहरू तोडफोड भएका छन्। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले २०७८ चैत २४ गते दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ झिंगौरामा बनाइएका...

सबै पढ्नुहोस्
वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने

वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने

वाग्मती प्रदेशमा संसदीय समिति निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले...

सबै पढ्नुहोस्
संसदमा केपी ओलीको टिप्पणी- सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो

संसदमा केपी ओलीको टिप्पणी- सत्तामा जान नपाउँदा कांग्रेस पानीबिनाको माछा जस्तै भयो

सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकारमा जाने र सत्ताको लिप्सामा नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूहरू...

सबै पढ्नुहोस्
रास्वपा बैठक : एक चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै

रास्वपा बैठक : एक चरणको छलफल सकियो, निर्णायक छलफल चल्दै

सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएको छ । पहिलो चरणामा सांसद र केन्द्रिय सदस्यहरुले मिश्रित प्रतिक्रिया...

सबै पढ्नुहोस्
राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छिन्। सत्तागठबन्धनबाट साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन्। कांग्रेसले यसअघि नै...

सबै पढ्नुहोस्
राणाको पार्थिव शरीरमा देउवाले ओढाए पार्टीको झन्डा

राणाको पार्थिव शरीरमा देउवाले ओढाए पार्टीको झन्डा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर राणाको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर...

सबै पढ्नुहोस्
रहिनन् भारतीय गायिका वाणी जयराम

रहिनन् भारतीय गायिका वाणी जयराम

उनले तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन्। केही समयअघि वाणीले आफ्नो सांगीतिक यात्राको ५० वर्ष पूरा गरेकी थिइन्। वाणीले आरडी बर्मन,...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा राणाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका...

सबै पढ्नुहोस्
नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ : मन्त्री खनाल

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ : मन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। आइतबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल...

सबै पढ्नुहोस्
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसले उल्लेख गरेको छ । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन हस्पिटल दुबईमा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन