टप खबर

सुनको आपूर्ति सुधार गर्न माग गर्दै वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

सुनको आपूर्ति सुधार गर्न माग गर्दै वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको...

सबै पढ्नुहोस्
मिडिया विधेयक तत्काल अघि बढाउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा

मिडिया विधेयक तत्काल अघि बढाउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छिन्। सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट...

सबै पढ्नुहोस्
३२ दिन सत्तामा बसेका रवि

३२ दिन सत्तामा बसेका रवि

३२ दिनको लागि नै सही, एकपटक गृहमन्त्री भएर पद तथा गोपनीयताको सपथ खाएको मान्छेले सामान्यतः यस्तो धम्की दिँदैन । उनको दुई घण्टा लामो ‘सिधा कुरा जनतासँग’ ले सावित गरेको...

सबै पढ्नुहोस्
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

सरकारले नागरिकता लगायतका विधेयक अगाडि बढाउने तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान दलका प्रमुखहरूलाई बोलाएर विधेयकका सन्दर्भमा छलफल गरेका हुन् । नागरिकतासहित एक दर्जन...

सबै पढ्नुहोस्
सुदूरपश्चिमका मुख्यमन्त्री रावल बुधबार विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिमका मुख्यमन्त्री रावल बुधबार विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार (पर्सी) विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको...

सबै पढ्नुहोस्
राष्ट्रपतिले शीतल निवासमा हेरिन् फिल्म ‘महापुरुष’

राष्ट्रपतिले शीतल निवासमा हेरिन् फिल्म ‘महापुरुष’

राष्ट्रपति विद्यादेवी भण्डारीले महजोडीको अभिनय रहेको फिल्म ‘महापुरुष’ हेरेकी छन् । शनिबार शीतल निवासमा आयोजित फिल्मको विशेष प्रदर्शनमा महजोडीसहित फिल्मका कलाकार र निर्माण टोलीको उपस्थिती थियो । राष्ट्रपतिकै इच्छामा...

सबै पढ्नुहोस्
निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु

निर्धारित समयभन्दा २ घण्टा ढिला गरी बागमती प्रदेशसभा बैठक सुरु

बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दिउँसो ३ बजेबाट मात्र सुरु भएको हो...

सबै पढ्नुहोस्
प्रदेश सांसद कलवार दुई महिनामा दुईवटा पार्टी प्रवेश

प्रदेश सांसद कलवार दुई महिनामा दुईवटा पार्टी प्रवेश

मधेस प्रदेशका एक स्वतन्त्र सांसद निर्वाचित भएको दुई महिना नबित्दै दुईवटा पार्टी प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर २ (१)मा स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित शारदाशंकर कलवार ५२...

सबै पढ्नुहोस्
संसद्‍मा ओली बोलिरहँदा खतिवडाको नियमापत्ति
कांग्रेसमाथि खनिँदै ओलीले गरे आफ्ना कामकाे ‘बेलीविस्तार’

कांग्रेसमाथि खनिँदै ओलीले गरे आफ्ना कामकाे ‘बेलीविस्तार’

नेकपा एमालेका अध्यक्ष केपी ओली कांग्रेसविरुद्ध खनिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनी कांग्रेसकाे कडा आलोचना गरेका हुन्। कांग्रेसले नेतृत्व गरेको सरकारका कारण देशको अर्थतन्त्र जरजर बनेको बताए।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन