टप खबर

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई

News in Nepali बुधबार, चैत्र १, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी...

सबै पढ्नुहोस्
दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

दिक्तेल मेयर कप फुटबल प्रतियोगिताको उपाधि नेर्पाको पोल्टामा

News in Nepali बुधबार, चैत्र १, २०७९

खोटाङ फुटबल एकेडेमी (केएफए)ले दिक्तेलमा आयोजना गरेको चौथो संस्करणको ‘दिक्तेल मेयर कप अन्तरक्लब आमन्त्रित फुटबल प्रतियोगिता २०७९’को उपाधि नेर्पा स्पोर्टस् क्लब नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मंगलबार...

सबै पढ्नुहोस्
पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

News in Nepali बुधबार, चैत्र १, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन् । बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको...

सबै पढ्नुहोस्
चिनियाँ लगानीलाई सहयोग गर्छौँ : प्रधानमन्त्री

चिनियाँ लगानीलाई सहयोग गर्छौँ : प्रधानमन्त्री

News in Nepali बुधबार, चैत्र १, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ लगानी तथा कम्पनीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल...

सबै पढ्नुहोस्
अब नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स सिधै आइएमई-पे वालेटमा

अब नेपाल रेमिटमार्फत् पठाएको रेमिट्यान्स सिधै आइएमई-पे वालेटमा

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

आइएमई-पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भएको छ। सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत् पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सिधै आइएमई-पे वालेटबाट प्राप्त गर्न सकिन्छ। विदेशमा रहेका व्यक्तिले आफूलाई सहज...

सबै पढ्नुहोस्
ठगी प्रकरण : पृथ्वी शाहसहित ६ जना कारागार चलान

ठगी प्रकरण : पृथ्वी शाहसहित ६ जना कारागार चलान

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले...

सबै पढ्नुहोस्
मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन: प्रधानमन्त्री प्रचण्ड

मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन: प्रधानमन्त्री प्रचण्ड

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन्। उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए। ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ प्रधानमन्त्री...

सबै पढ्नुहोस्
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा...

सबै पढ्नुहोस्
स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालतमा रिट दायर

स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालतमा रिट दायर

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ मेनेजमेन्ट’...

सबै पढ्नुहोस्
मानव अधिकार आयोगलाई माओवादी केन्द्रलेनै धम्की दिने काम गरिरहेको छ- ओली

मानव अधिकार आयोगलाई माओवादी केन्द्रलेनै धम्की दिने काम गरिरहेको छ- ओली

News in Nepali मङ्लबार, फाल्गुन ३०, २०७९

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्। माओवादी केन्द्रको नामै नलिई...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल