टप खबर

बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु...

सबै पढ्नुहोस्
लुम्बिनी सरकारको मुख्यमन्त्री पाउनुपर्ने कांग्रेसको निर्णय

लुम्बिनी सरकारको मुख्यमन्त्री पाउनुपर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रलाई नदिने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माणको प्रकृयालाई अगाडि बढाउने निर्णय...

सबै पढ्नुहोस्
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत...

सबै पढ्नुहोस्
देउवाले मागे विपक्षी दलको नेताले पाउने सुविधा

देउवाले मागे विपक्षी दलको नेताले पाउने सुविधा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलको नेताकाे हैसियतमा सुविधा माग गरेका छन्। ५ चैतसम्म आफू विपक्षी दलको नेता रहेको दाबी गर्दै देउवाले संघीय संसद् सचिवालयमा सुविधा माग...

सबै पढ्नुहोस्
वाग्मती सरकारबाट एमाले बाहिरियो, आजै राजीनामा दिने

वाग्मती सरकारबाट एमाले बाहिरियो, आजै राजीनामा दिने

नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका...

सबै पढ्नुहोस्
दयाहाङ र मिरूनाको फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक (भिडिओ)

दयाहाङ र मिरूनाको फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक (भिडिओ)

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राई र...

सबै पढ्नुहोस्
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै एमाले सरकारबाट बाहिरिएर सशक्त प्रतिपक्षको भूमिकामा रहने...

सबै पढ्नुहोस्
बिहीबार पाँच महिनायताकै बढी कोरोना संक्रमित, उपत्यकाकै ९ जना

बिहीबार पाँच महिनायताकै बढी कोरोना संक्रमित, उपत्यकाकै ९ जना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (बिहीबार) जारी गरेको तथ्यांकमा १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखिएको छ। जुन पछिल्लो पाँच महिनायताकै बढी संक्रमित संख्या हो। गत कात्तिक ७...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीले ठूलो इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ : प्रभु साह

प्रधानमन्त्रीले ठूलो इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेकाे बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र...

सबै पढ्नुहोस्
तीन मन्त्रालय र उपनिर्वाचनमा एक सिट नपाए सरकारमा जान्नौं : झलनाथ खनाल

तीन मन्त्रालय र उपनिर्वाचनमा एक सिट नपाए सरकारमा जान्नौं : झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने बताएका छन् । सरकारलाई पूर्णता दिने र...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन