टप खबर

ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

News in Nepali आइतवार, चैत्र ५, २०७९

ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकस्थित सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री महानगरपालिका-१७ भेल्पा बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका-२ घर भएका ३४ वर्षीय...

सबै पढ्नुहोस्
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित...

सबै पढ्नुहोस्
उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न

उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र...

सबै पढ्नुहोस्
उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने रास्वपाको निर्णय

उपराष्ट्रपति चुनावमा ममता झालाई मत दिने रास्वपाको निर्णय

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ । रास्वपा सांसदहरु छलफलमा...

सबै पढ्नुहोस्
नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित...

सबै पढ्नुहोस्
अस्ट्रेलियाले अमेरिकासँग टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

अस्ट्रेलियाले अमेरिकासँग टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो । एशिया–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा...

सबै पढ्नुहोस्
उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा रास्वपा अझै अनिर्णित

उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा रास्वपा अझै अनिर्णित

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले उपराष्ट्रपतिको विषयमा अझै निर्णय गरेको छैन । आज उपराष्ट्रपतिको चुनाव हुने दिन भएपनि सवा एक बजेसम्म निर्णय गरेको छैन । उपराष्ट्रपतिको मतदान गर्ने समय आज...

सबै पढ्नुहोस्
पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

अरु शुक्रबार, चैत्र ३, २०७९

नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका...

सबै पढ्नुहोस्
श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार एक व्यक्ति पक्राउ

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको हत्या गरी फरार भएका मोरङको बेलबारी नगरपालिका– १ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतलाई प्रहरीले एक हप्तापछि...

सबै पढ्नुहोस्
कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन

कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्री प्रचण्डको निर्देशन

News in Nepali शुक्रबार, चैत्र ३, २०७९

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई जनही तीन लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी