‘राष्ट्रका संकटहरूको सामना गर्न राष्ट्रिय सहमतिमा जोड दिएँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका संकटहरूको सामना गर्न राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन्। सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका लागि गठबन्धनको प्रमुख दलबाट समर्थन नपाएको...
सबै पढ्नुहोस्


















