उपनिर्वाचन लगत्तै सातै प्रदेशमा सरकार पुनर्गठन हुन्छ : बालकृष्ण खाँण
नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् । जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को...
सबै पढ्नुहोस्


















