टप खबर

रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गरायो

रास्वपाले सांसद श्रेष्ठले दुई करोड मागेको विषय प्रतिनिधिसभालाई जानकारी गरायो

News in Nepali सोमवार, चैत्र २७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषय संसदलाई जनकारी गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका...

सबै पढ्नुहोस्
संसदीय समिति गठन गर्न सभामुखले मागे सांसदको नाम

संसदीय समिति गठन गर्न सभामुखले मागे सांसदको नाम

News in Nepali सोमवार, चैत्र २७, २०७९

प्रतिनिधि सभाको संसदीय समिति गठन गर्न सभामुख देवराज घिमिरेले दलहरूसँग सांसदको नाम मागेका छन्। सोमबार बसेको पहिलो कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले दलहरूसँग संसदीय समिति गठन गर्न सांसदहरूको नाम...

सबै पढ्नुहोस्
यसपटक केही नयाँ र गुणात्मक योजना ल्याउने गृहकार्यमा छौँ : प्रधानमन्त्री

यसपटक केही नयाँ र गुणात्मक योजना ल्याउने गृहकार्यमा छौँ : प्रधानमन्त्री

News in Nepali सोमवार, चैत्र २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्। सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२औँ साधारणसभालाई...

सबै पढ्नुहोस्
शीतल निवासको फोन : फोहोर उठाउदिनुस्

शीतल निवासको फोन : फोहोर उठाउदिनुस्

News in Nepali सोमवार, चैत्र २७, २०७९

राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा...

सबै पढ्नुहोस्
सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

सालकको खपेटासहित ललितपुरबाट दुई जना पक्राउ

News in Nepali सोमवार, चैत्र २७, २०७९

ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११...

सबै पढ्नुहोस्
अटोमेटिक पेस्तोलसहित हेटौँडाबाट एकजना पक्राउ

अटोमेटिक पेस्तोलसहित हेटौँडाबाट एकजना पक्राउ

News in Nepali सोमवार, चैत्र २७, २०७९

प्रहरीले बागमती प्रदेशको राजधानी हेटौँडामा म्यागजिनसहितको एकथान अटोमेटिक अमेरिकी पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका– १२ पदमपोखरी भोर्लेका ४४ वर्षीय...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डको १४ बुँदे सम्बोधन : भविष्यमा प्रेरणा लिन सक्ने परियोजना बजेटमा समेटिन्छ

प्रधानमन्त्री प्रचण्डको १४ बुँदे सम्बोधन : भविष्यमा प्रेरणा लिन सक्ने परियोजना बजेटमा समेटिन्छ

News in Nepali सोमवार, चैत्र २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भविष्यमा प्रेरणा लिन सक्ने परियोजना आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारणसभालाई सम्बोधन...

सबै पढ्नुहोस्
सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन: मन्त्री रिजाल

सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन: मन्त्री रिजाल

News in Nepali सोमवार, चैत्र २७, २०७९

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण...

सबै पढ्नुहोस्
जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

News in Nepali सोमवार, चैत्र २७, २०७९

धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गएराति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। सुपप्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटनामा...

सबै पढ्नुहोस्
मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ?

मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ कि मिल्दैन ?

News in Nepali सोमवार, चैत्र २७, २०७९

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउँदिन भनेर भन्ने मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरेका छन् । सोमबार चितवनका सञ्चारकर्मीसँग कुरा गर्दै...

सबै पढ्नुहोस्
उत्तम केसी मैदानमा, चलचित्र कलाकार संघको नेतृत्वका लागि प्रतिस्पर्धा तातियो