हेटौंडा – काठमाडौं सडकखण्डमा ४ दिनलाई राती आवतजावत गर्न रोक
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनलाई राती आवतजावत गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञानद्वारा मौसमको पूर्वानुमान...
सबै पढ्नुहोस्



















