उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने वायुसेवा सञ्चालक संघको घोषणा
वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र हुने विपद्जन्य घटनामा उद्धारका लागि हेलिकप्टर सेवा नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको विज्ञप्तिमा विपद्का बेला जनताको...
सबै पढ्नुहोस्



















