टप खबर

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन’

News in Nepali शुक्रबार, असार २२, २०८०

कोशी प्रदेश नामाकरणको विरोधमा पूर्वमा जारी पहिचानवादी आन्दोलनमा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली नै चलाउनु मानव अधिकारको चरम उल्लंघन भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ठहर गरेको छ । इन्सेक झापाले...

सबै पढ्नुहोस्
जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

जसपाको विधान प्रमाणीकरण गर्ने तयारी

News in Nepali शुक्रबार, असार २२, २०८०

जनता समाजवादी पार्टी नेपाल पार्टीको विधान प्रमाणीकरण गर्ने अन्तिम तयारीमा पुगेको छ । सो पार्टीको असार १० देखि १२ गतेसम्म सम्पन्न विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भई त्यसलाई प्रमाणीकरण...

सबै पढ्नुहोस्
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

News in Nepali शुक्रबार, असार २२, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रबार बजेटको बिभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै...

सबै पढ्नुहोस्
एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ : सचिव भट्टराई

एमाले सिद्धान्त र व्यवहारमा अब्बल छ : सचिव भट्टराई

News in Nepali शुक्रबार, असार २२, २०८०

नेकपा एमालेका सचिव एवं मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको शीलशीलामा रौतहट जान...

सबै पढ्नुहोस्
ललिता निवास हिनामिनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्री श्रेष्ठ

ललिता निवास हिनामिनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइन्छ : गृहमन्त्री श्रेष्ठ

News in Nepali शुक्रबार, असार २२, २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न जुनसुकै ओहदाका भए पनि कारबाहीको दायरामा आउने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा गृहमन्त्री...

सबै पढ्नुहोस्
ललिता निवास प्रकरण: चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी

ललिता निवास प्रकरण: चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी

News in Nepali शुक्रबार, असार २२, २०८०

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै...

सबै पढ्नुहोस्
विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता

News in Nepali शुक्रबार, असार २२, २०८०

जिम्बाव्वेमा भएको विश्वकप क्रिकेट छनोटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरका छन्...

सबै पढ्नुहोस्
काठमाडौं महानगरले निजी कलेजहरुसँग माग्यो कक्षा ११ मा दिने छात्रवृत्तिको बिवरण

काठमाडौं महानगरले निजी कलेजहरुसँग माग्यो कक्षा ११ मा दिने छात्रवृत्तिको बिवरण

टप खबर शुक्रबार, असार २२, २०८०

काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ ।   एसईईको नतिजा सार्वजनिक भएलगत्तै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११...

सबै पढ्नुहोस्
अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

टप खबर शुक्रबार, असार २२, २०८०

अभिनेता सारुक ताम्राकार आत्महत्या गरेका छन् । ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण...

सबै पढ्नुहोस्
किशोरी बलात्कारको घटनामा एलओडीका सञ्चालक पक्राउ

किशोरी बलात्कारको घटनामा एलओडीका सञ्चालक पक्राउ

टप खबर बिहिबार, असार २१, २०८०

ललितपुर प्रहरीले १५ वर्षीया किशोरी बलात्कारको घटनामा एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुवाललाई बालुवाटारबाट...

सबै पढ्नुहोस्
दलीय ट्रेड युनियन खारेज ग​र्ने स​र​कार​को निर्ण​य