प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टापछि सर्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभाको आजको बैठक दुई घण्टापछि सारिएको छ। सदनको अवरोध हटाउन छलफलमा रहेका प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरी बैठक केही पछि सार्न अनुरोध गरेपछि...
सबै पढ्नुहोस्



















