सत्तापक्षका सांसदको प्रश्न– तीन जिल्लाको बजेट सच्चिएर आयो ?
राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेटबारे प्रश्न उठाएकी छिन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीकी...
सबै पढ्नुहोस्



















