टप खबर

देश तस्कर र भ्रष्टका लागि स्वर्ग हुन थालेको छ : अर्जुननरसिंह केसी

देश तस्कर र भ्रष्टका लागि स्वर्ग हुन थालेको छ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल तस्कर र भ्रष्टहरुका लागि स्वर्ग हुन थालेको भन्दै भ्रष्टाचार काण्डहरूमाथि शक्ति सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका छन् । केन्द्रीय कार्य...

सबै पढ्नुहोस्
चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

कांग्रेसका केन्द्रीय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागिपरेको बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउन पार्टीभित्रकै...

सबै पढ्नुहोस्
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ झिरबासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ४२ वर्षीय गोविन्द बरम्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले...

सबै पढ्नुहोस्
माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

माओवादीमा प्रचण्डको पेलानले नजिकिरहेका जनार्दन र वर्षमान

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मालाई सेतोपाटीले सोध्यो- अहिले माओवादीमा कति जना केन्द्रीय सदस्य छन्? उनले तुरून्तै जवाफ दिए- मलाई थाहा छैन। शर्मालाई थाहा होस् पनि कसरी? ०७८...

सबै पढ्नुहोस्
मैले टिकट पाएपछि पार्टीकै एउटा तप्का हराउन लागे : विनोद चौधरी

मैले टिकट पाएपछि पार्टीकै एउटा तप्का हराउन लागे : विनोद चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले आफूले टिकट पाएपछि पार्टीको एउटा समूह कसरी रोक्न सकिन्छ भनेर लागेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा आइतबार धारणा राख्दै...

सबै पढ्नुहोस्
अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए २० हजार पर्यटक

अन्नपूर्ण पदमार्गमा एक वर्षमा भित्रिए २० हजार पर्यटक

चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ जिल्लामा आ.व ०७९/८० मा २० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका अनुसार आ.व ०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३...

सबै पढ्नुहोस्
स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान हुने बताएका छन् । आइतबार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको...

सबै पढ्नुहोस्
सेटिङबिना विमानस्थलबाट सुन तस्करी हुन नसक्ने: रवि लामिछाने

सेटिङबिना विमानस्थलबाट सुन तस्करी हुन नसक्ने: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भने, ‘ बिनासेटिङ, मिलेमतो नभएर सम्भव छैन...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड  आज इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली भ्रमणमा जाँदै छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन उनी इटाली जान लागेका हुन्...

सबै पढ्नुहोस्
आज काठमाडौँ र ललितपुरमा ८ घण्टा लोडसेडिङ

आज काठमाडौँ र ललितपुरमा ८ घण्टा लोडसेडिङ

आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत वितरण प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन