प्रधानमन्त्री‘प्रचण्ड’ को नक्कली भारतीय कागजात बनाउने व्यक्ति पक्राउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको...
सबै पढ्नुहोस्


















