कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यसअघि निजले कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको...
सबै पढ्नुहोस्


















