टप खबर

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ*

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ*

करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका...

सबै पढ्नुहोस्
गौर घटना संसदीय समिति बनाएर छानबिन होस्ः मनिष सुमन

गौर घटना संसदीय समिति बनाएर छानबिन होस्ः मनिष सुमन

जनता समाजवादी पार्टी (जसपा)ले गौर घटनाको १७ वर्षपछि सरकारले पीडित पक्षसँग सम्झौता गर्नु रहस्यपूर्ण भएको बताएको छ। जसपाले शुक्रबार पत्रकार सम्मेलन गर्दै घटनाका बेला काठमाडौंमा रहेका पार्टी अध्यक्ष उपेन्द्र...

सबै पढ्नुहोस्
ललिता निवास प्रकरणमा बयान दिन तयार छु: बाबुराम भट्टराई

ललिता निवास प्रकरणमा बयान दिन तयार छु: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताएका छन्। विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने...

सबै पढ्नुहोस्
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर...

सबै पढ्नुहोस्
साइबर सुरक्षा नीति २०८० पारित, पाँच वर्षभित्र जिसिआई ६० प्रतिशत पुर्‍याउने [पूर्णपाठ]

साइबर सुरक्षा नीति २०८० पारित, पाँच वर्षभित्र जिसिआई ६० प्रतिशत पुर्‍याउने [पूर्णपाठ]

साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको साइबर सुरक्षा नीति, २०८० साउन २३ को मन्त्रिपरिषद् बैठकबाट पारित भएको हो। नेपालमा...

सबै पढ्नुहोस्
सदन अवरोध भएको समयको सेवा सुविधा नलिने रास्वपाको घोषणा

सदन अवरोध भएको समयको सेवा सुविधा नलिने रास्वपाको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् । रास्वपा अध्यक्ष समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध...

सबै पढ्नुहोस्
प्रतिनिधिसभा बैठक पनि अवरुद्ध

प्रतिनिधिसभा बैठक पनि अवरुद्ध

प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रबार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ।...

सबै पढ्नुहोस्
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति

कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति

नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ । शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति...

सबै पढ्नुहोस्
संसदमा एमालेको नाराबाजी, सत्तापक्ष उठेपछि झोक्किए सभामुख

संसदमा एमालेको नाराबाजी, सत्तापक्ष उठेपछि झोक्किए सभामुख

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद...

सबै पढ्नुहोस्
संसद् अवराेधलाई निरन्तरता दिँदा एमाले एक्लियो : जितेन्द्र देव

संसद् अवराेधलाई निरन्तरता दिँदा एमाले एक्लियो : जितेन्द्र देव

सत्तारूढ प्रमुख घटक कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद् अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विनाकारण संसद्...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन