साइबर सुरक्षा नीति, २०८० मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको साइबर सुरक्षा नीति, २०८० साउन २३ को मन्त्रिपरिषद् बैठकबाट पारित भएको हो।
नेपालमा साइबर सुरक्षा नीति जारी गरिएको यो पहिलोपटक हो।