नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज, दुईतर्फी खुला
दुई दिनको लगातार वर्षाका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि सहज बनेको छ । सडक डिभिजन चितवनका अनुसार सोमबार बिहान ६ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...
सबै पढ्नुहोस्



















