टप खबर

इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा ग​र्ने स​र​कार​को निर्ण​य

इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा ग​र्ने स​र​कार​को निर्ण​य

टप खबर शुक्रबार, अशोज २४, २०८२

बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने...

सबै पढ्नुहोस्
युवापुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भ​नाइ

युवापुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री सुशीला कार्कीको भ​नाइ

टप खबर शुक्रबार, अशोज २४, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, “गत...

सबै पढ्नुहोस्
आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ

आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ

टप खबर बिहिबार, अशोज २३, २०८२

आन्दोलन गर्न माइतीघर मण्डल पुगेका डा. निकोलश भुसालसहितका युवा पक्राउ परेका छन् । प्रहरीले भुसाल र एसपी साहसहितलाई प्रदर्शन नै गर्न नदिई पक्राउ गरेर भ्यानमा हालेको हो । जेन-जीको एउटा...

सबै पढ्नुहोस्
इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सहमति, ह​मास​ले २० ब​न्दी रिहा ग​र्ने

इजरायल र हमासबीच पहिलो चरणको युद्धविराम सहमति, ह​मास​ले २० ब​न्दी रिहा ग​र्ने

टप खबर बिहिबार, अशोज २३, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनस्थित विद्रोही समूह हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली...

सबै पढ्नुहोस्
विश्वकप छनोट: नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात

विश्वकप छनोट: नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात

खेलकुद बिहिबार, अशोज २३, २०८२

ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।...

सबै पढ्नुहोस्
इजरायली सेना (आईडीएफ)द्वारा बिपिन जोशीको २ ब​र्ष पुरानो भिडियो सार्व​ज​निक

इजरायली सेना (आईडीएफ)द्वारा बिपिन जोशीको २ ब​र्ष पुरानो भिडियो सार्व​ज​निक

टप खबर बिहिबार, अशोज २३, २०८२

इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका  नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ। तर यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । यो भिडियो बिपिनको...

सबै पढ्नुहोस्
मानवअधिकार सरकारलाई भ​न्यो – संयमतापूर्वक कदम चाल्नु

मानवअधिकार सरकारलाई भ​न्यो – संयमतापूर्वक कदम चाल्नु

टप खबर बुधबार, अशोज २२, २०८२

राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिन  गर्ने भनिएको प्रदर्शनलगायत विषयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी...

सबै पढ्नुहोस्
मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले हात पार्यो टी–२० सिरिजको उपाधि

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले हात पार्यो टी–२० सिरिजको उपाधि

खेलकुद बुधबार, अशोज २२, २०८२

मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको टी–२० सिरिजको उपाधि जितेको छ । फाइनलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा भेट्टाएको हो । नेपालले मलेसियालाई फाइनलमा...

सबै पढ्नुहोस्
पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत

पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत

टप खबर बुधबार, अशोज २२, २०८२

पटकपटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर/ओमबुद्ध जेभी बसुन्धरा...

सबै पढ्नुहोस्
रामेछाप-काठमाडौँ रुटमा सातामा ३ दिन हवाई उडान हुने

रामेछाप-काठमाडौँ रुटमा सातामा ३ दिन हवाई उडान हुने

टप खबर बुधबार, अशोज २२, २०८२

रामेछाप-काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा मंगलबारदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन्। केही दिनयता...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८२ चैत १ गते आइतबार