टप खबर

इजरायलमा हराएकाको खोजी जारी छ : मन्त्री साउद

इजरायलमा हराएकाको खोजी जारी छ : मन्त्री साउद

टप खबर सोमवार, अशोज २९, २०८०

परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीका लागि इजरायल सरकार, अन्तर्राष्ट्रिय संघसंस्था र कुटनीतिक मिसन सबैलाई आग्रह गरिएको जानकारी दिनुभएको छ । आइतबार आप्mनै निवासमा...

सबै पढ्नुहोस्
इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त

इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्त

टप खबर सोमवार, अशोज २९, २०८०

इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जनाएको हो । ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने,...

सबै पढ्नुहोस्
बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

टप खबर सोमवार, अशोज २९, २०८०

बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ ।   नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ...

सबै पढ्नुहोस्
नेपालमा भ्रष्टाचार बढ्यो : प्रतिवेदन

नेपालमा भ्रष्टाचार बढ्यो : प्रतिवेदन

टप खबर आइतवार, अशोज २८, २०८०

नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ ।   अल्टरनेटिभ फाउन्डेसनले शनिबार यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल–२०२३’...

सबै पढ्नुहोस्
आजबाट बडादसैँ सुरु, घटस्थापना आज

आजबाट बडादसैँ सुरु, घटस्थापना आज

टप खबर आइतवार, अशोज २८, २०८०

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ ।   आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९...

सबै पढ्नुहोस्
विश्वकप क्रिकेट :आज पाकिस्तान र भारत भिड्दै

विश्वकप क्रिकेट :आज पाकिस्तान र भारत भिड्दै

टप खबर शनिबार, अशोज २७, २०८०

विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ । जारी...

सबै पढ्नुहोस्
यात्रुवाहक सवारीमा रुट परमिट खुला

यात्रुवाहक सवारीमा रुट परमिट खुला

टप खबर शनिबार, अशोज २७, २०८०

सरकारले नेपालीहरूको महान् पर्व बडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा...

सबै पढ्नुहोस्
महराका छोरा राहुललाई थुनामा पठाउन आदेश

महराका छोरा राहुललाई थुनामा पठाउन आदेश

टप खबर शनिबार, अशोज २७, २०८०

सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो...

सबै पढ्नुहोस्
इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

टप खबर शनिबार, अशोज २७, २०८०

विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ ।...

सबै पढ्नुहोस्
मुलुकको व्यापार घाटा कम गर्न निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ

मुलुकको व्यापार घाटा कम गर्न निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ

टप खबर शुक्रबार, अशोज २६, २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​