टप खबर

एक हजारले घट्यो तोलामा सुनको मूल्य

एक हजारले घट्यो तोलामा सुनको मूल्य

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आजका लागि...

सबै पढ्नुहोस्
तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

तिहारको लागि ४५ करोडको झिलिमिली बत्ती आयात

विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती पछिल्लो...

सबै पढ्नुहोस्
आज तिहारको दोश्रो दिन : लक्ष्मी पूजा

आज तिहारको दोश्रो दिन : लक्ष्मी पूजा

आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी...

सबै पढ्नुहोस्
आधारभूत राहत सामग्री सबैतिर पुगेको छैन​: गगन थापा

आधारभूत राहत सामग्री सबैतिर पुगेको छैन​: गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्पपीडितले गाउँमा पुग्ने जससँग पनि त्रिपाल मागिरहेको बताएका छन् । उनले भूकम्पको एक साता बितिसक्दा पनि सरकारले आधारभूत राहत सामग्रीसमेत सबैतिर पुर्‍याउन नसकेको...

सबै पढ्नुहोस्
काठमाडौं महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

काठमाडौं महानगरले ४ ठाउँमा फूल बिक्री केन्द्र तोक्यो

काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ...

सबै पढ्नुहोस्
नक्कली नोटसहित तीन जना आज पक्राउ

नक्कली नोटसहित तीन जना आज पक्राउ

नक्कली नोटसहित काठमाडौँबाट एक र पर्साबाट दुई गरी तीन जना आज पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका...

सबै पढ्नुहोस्
तीन महिनामा नेपाल टेलिकमको आम्दानी ३९ करोड बढीले घट्यो

तीन महिनामा नेपाल टेलिकमको आम्दानी ३९ करोड बढीले घट्यो

नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा रु ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक...

सबै पढ्नुहोस्
चिसोका कारण २ जना भूकम्पपीडितकाे मृत्यु

चिसोका कारण २ जना भूकम्पपीडितकाे मृत्यु

अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन्। भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार...

सबै पढ्नुहोस्
मौसम जानकारी: उपत्यकाको मौसम सफा, तिन प्रदेशमा सामान्य बदली

मौसम जानकारी: उपत्यकाको मौसम सफा, तिन प्रदेशमा सामान्य बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, गण्डकी र कर्णालीका पहाडी भेगका १–२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी...

सबै पढ्नुहोस्
असोजमा कीर्तिमानी १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

असोजमा कीर्तिमानी १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको असोजमा १ खर्ब ३७ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले असोजमा हालसम्मै उच्च अर्थात् कीर्तिमानी रकम रेमिट्यान्सबापत पठाएका हुन्। नेपाल राष्ट्र बैंकले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन