शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रसंघको सहयोग हुन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेपछि...
सबै पढ्नुहोस्

















