जाजरकोट भूकम्पमा परेर सयौंको मृत्यु, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन
जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान...
सबै पढ्नुहोस्


















