प्रदर्शन मा बोल्दै दुर्गा प्रसाईंले भने: भोलिदेखि काठमाडौं बन्द हुने
मेडिकल व्यावसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् । ‘हाम्रोतर्फ ८र१० जना घाइते भएका छन्...
सबै पढ्नुहोस्



















