दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन, बाहिर निस्कन नदिने
राजावादी अभियन्ता, व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको छ। राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शन गर्ने...
सबै पढ्नुहोस्

















