बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते
काठमाडौँको बल्खुमा भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा...
सबै पढ्नुहोस्

















