असुरक्षाको कारण देखाउँदै दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने
असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्। प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रसाईं समूहले शुक्रबार काठमाडौँको...
सबै पढ्नुहोस्

















