विदेशबाट पैसा पठाउँदा आधिकारिक माध्यम बाट पठाउनु: साइबर ब्युरो
वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई नेपालमा रकम पठाउँदा आधिकारिक माध्यमबाट पठाउन साइबर ब्युरोले आग्रह गरेको छ । ब्युरोले साइबर क्राइमका घटना बढेपछि उनीहरूलाई सजग गराएको हो । सोमबार एक...
सबै पढ्नुहोस्

















