नेपाललाई ठग्नेहरूलाई छाडिदैन, छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन्। मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा आफ्नो धारण राख्दै प्रधानमन्त्री दाहालले देशलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका हुन्। यसैबीच...
सबै पढ्नुहोस्


















