टप खबर

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

टप खबर बुधबार, मंसिर २०, २०८०

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।  त्यस्तै, यो प्रकरणबारे...

सबै पढ्नुहोस्
सरकारले भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: ओली

सरकारले भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैन: ओली

टप खबर बुधबार, मंसिर २०, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन्। राष्ट्रिय हितको...

सबै पढ्नुहोस्
बुधबार सेयर बजारमा सामान्य अकंको वृद्धि

बुधबार सेयर बजारमा सामान्य अकंको वृद्धि

टप खबर बुधबार, मंसिर २०, २०८०

सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । आज २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा...

सबै पढ्नुहोस्
अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन

अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराइने: मेयर बालेन

टप खबर बुधबार, मंसिर २०, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मापदण्डविपरीत अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसी बन्द गराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहले अनधिकृतरूपमा सञ्चालन भइरहेका फार्मेसीलाई मापदण्डमा आउन मंसिर २९ गतेसम्मको...

सबै पढ्नुहोस्
शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल

शासकीय सुधारका लागि आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, मंसिर २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनुभएको छ । बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

सबै पढ्नुहोस्
एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

टप खबर बुधबार, मंसिर २०, २०८०

 टेलिकम कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् । बुधबार संसद्को लेखा समिति बैठकमा अध्यक्ष खनालले एनसेलको सेयर खरिद बिक्रीको अंक र प्रक्रिया...

सबै पढ्नुहोस्
आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल

आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता: एनसेल

टप खबर बुधबार, मंसिर २०, २०८०

एनसेलको सेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन उलङ्घन गरेको हुने आशङ्का गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ।  आजियाटाको सेयर पेट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको...

सबै पढ्नुहोस्
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्ने: प्रधानमन्त्री दाहाल

टप खबर बुधबार, मंसिर २०, २०८०

प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि गरिने वचन दिनुभएको छ । बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवलाई...

सबै पढ्नुहोस्
सुन को मुल्य​मा आज​ प​नि गिराव​ट

सुन को मुल्य​मा आज​ प​नि गिराव​ट

टप खबर बुधबार, मंसिर २०, २०८०

नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख...

सबै पढ्नुहोस्
ड​ल​र को भाउ ब​ढ्ने क्र​म निर​न्त​र जारी

ड​ल​र को भाउ ब​ढ्ने क्र​म निर​न्त​र जारी

टप खबर बुधबार, मंसिर २०, २०८०

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर (भाउ) नियमितजस्तो कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​