टप खबर

प्रधानमन्त्री प्रचण्ड र बाइडेनकी विशेष सहायक इलिन लाउबाचर बीच भेटबार्ता

प्रधानमन्त्री प्रचण्ड र बाइडेनकी विशेष सहायक इलिन लाउबाचर बीच भेटबार्ता

टप खबर बिहिबार, मंसिर २१, २०८०

नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन्...

सबै पढ्नुहोस्
एनसेल विरुद्धको मुद्दामा सुनुवाइ हुदै

एनसेल विरुद्धको मुद्दामा सुनुवाइ हुदै

टप खबर बिहिबार, मंसिर २१, २०८०

एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो। एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले...

सबै पढ्नुहोस्
यी गते पशुपति मन्दिर क्षेत्रमा मासु माछा बेच्न निषेध

यी गते पशुपति मन्दिर क्षेत्रमा मासु माछा बेच्न निषेध

टप खबर बिहिबार, मंसिर २१, २०८०

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशी पर्वको तयारी सुरु भएको छ । मन्दिर परिसर र आसपासका क्षेत्रमा बिहीबारदेखि एक सातासम्म माछा–मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बिक्री, ओसारपसार, भण्डारण तथा सेवनमा...

सबै पढ्नुहोस्
एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

टप खबर बिहिबार, मंसिर २१, २०८०

सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति...

सबै पढ्नुहोस्
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

टप खबर बिहिबार, मंसिर २१, २०८०

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...

सबै पढ्नुहोस्
एनसेल प्रकरण : आजियटा विरुद्ध उच्च अदालतमा मुद्दा

एनसेल प्रकरण : आजियटा विरुद्ध उच्च अदालतमा मुद्दा

टप खबर बिहिबार, मंसिर २१, २०८०

एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने बेलामा सरकारलाई तिर्न छुट्टाएको पुँजीगत लाभकर ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर लिएको भन्दै आजियटा र स्थानीय सञ्चालक तथा व्यवस्थापकहरूविरुद्ध उच्च...

सबै पढ्नुहोस्
विराटनगर आगलागी: २ जनाको मृत्यु, ४ घाईते

विराटनगर आगलागी: २ जनाको मृत्यु, ४ घाईते

टप खबर बिहिबार, मंसिर २१, २०८०

विराटनगरको सात घुम्तीमा रहेको कवाडी गोदाममा आगो लाग्दा दुई जनाको मृत्यस भएको छ । चार जना घाईते भएका छन् । आगोमा गरेर दीपक मण्डल र पहिचान नखुलेका एक जनाको...

सबै पढ्नुहोस्
आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

आरती साहका श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश

टप खबर बिहिबार, मंसिर २१, २०८०

गत जेठ ७ गते आफ्नै घरमा मृत भेटीएकी आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले...

सबै पढ्नुहोस्
न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी

न्यूरोडबाट बरामद भएको सुन सात किलोग्रामभन्दा बढी

टप खबर बिहिबार, मंसिर २१, २०८०

काठमाडौँको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम भएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी आज गरेको चेकजाँचका क्रममा...

सबै पढ्नुहोस्
देशका पहाडी भूभागमा आंशिकदे बदली, बाँकी भागको मौसम सामान्यता सफा

देशका पहाडी भूभागमा आंशिकदे बदली, बाँकी भागको मौसम सामान्यता सफा

टप खबर बिहिबार, मंसिर २१, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै भारतको तेलंगनाको उत्तरी भाग तथा छत्तीसगढको दक्षिण भागमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​