जाजरकोटमा चिसोले गर्दा थप एक भूकम्प पीडितको मृत्यु
जाजरकोट चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो...
सबै पढ्नुहोस्

















