टप खबर

‘तपस्वी’ रामबहादुर बमजन पक्राउ

‘तपस्वी’ रामबहादुर बमजन पक्राउ

टप खबर मङ्लबार, पुस २४, २०८०

‘तपस्वी’ रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।   लामो समयदेखि फरार रहेका बमजनलाई (सीआईबी)ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो । आफूलाई लिटिल बुद्ध...

सबै पढ्नुहोस्
 वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण मिलाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

 वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण मिलाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

टप खबर मङ्लबार, पुस २४, २०८०

वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले सस्तोमा ऋण दिने व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । मंगलबार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक...

सबै पढ्नुहोस्
निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा रवि लामिछाने द्वारा आपत्ति ब्यक्त

निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा रवि लामिछाने द्वारा आपत्ति ब्यक्त

टप खबर मङ्लबार, पुस २४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभा निर्वाचनमा हारेका नेपाली कांग्रेस नेता कृष्णप्र्र्र्र्र्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा...

सबै पढ्नुहोस्
महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

टप खबर मङ्लबार, पुस २४, २०८०

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय...

सबै पढ्नुहोस्
अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू बन्द

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू बन्द

टप खबर मङ्लबार, पुस २४, २०८०

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। पछिल्लो केहि दिनदेखि तराई मधेशमा शितलहर बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी एक साताका लागि विद्यालय बन्द गरिएको हो।...

सबै पढ्नुहोस्
राष्ट्रियसभा सदस्य उम्मेदवारी दिएका विरुद्ध आज दाबीविरोध तथा उजुरी ग​र्न​ मिल्ने

राष्ट्रियसभा सदस्य उम्मेदवारी दिएका विरुद्ध आज दाबीविरोध तथा उजुरी ग​र्न​ मिल्ने

टप खबर मङ्लबार, पुस २४, २०८०

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका...

सबै पढ्नुहोस्
श्रमिकलाई युरोप पठाउन कानुनी बाटो खोलियो

श्रमिकलाई युरोप पठाउन कानुनी बाटो खोलियो

टप खबर मङ्लबार, पुस २४, २०८०

सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ...

सबै पढ्नुहोस्
अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने: माधवकुमार नेपाल

अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने: माधवकुमार नेपाल

टप खबर मङ्लबार, पुस २४, २०८०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्विकार्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश...

सबै पढ्नुहोस्
मौसम: नेपालमा पश्चिमी वायुको प्रभाव, तापक्रम घट्ने क्रममा

मौसम: नेपालमा पश्चिमी वायुको प्रभाव, तापक्रम घट्ने क्रममा

टप खबर मङ्लबार, पुस २४, २०८०

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी दर्ता

टप खबर मङ्लबार, पुस २४, २०८०

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । ७ वटै प्रदेशमा सत्तारुढ गठबन्धन,...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी