भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फ़ैलाइयो: मन्त्री कुलमान घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले हिउँदयामको विद्युत् व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौताबारे भ्रम फैलाइएको बताएका छन्। यो निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र...
सबै पढ्नुहोस्


















