टप खबर

जेल​बाट छुटेप​छि र​बि लामिछानेले भ​ने – हिसाब मिलाउन बाँकी छ

जेल​बाट छुटेप​छि र​बि लामिछानेले भ​ने – हिसाब मिलाउन बाँकी छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्। सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएपछि औपचारिक रूपमा जेलमुक्त भएका...

सबै पढ्नुहोस्
देश अप्ठ्यारो अवस्थामा छ​, एमालेले स​ह​ज ब​नाउने जिम्मेवारी लिन्छ: केपी ओली

देश अप्ठ्यारो अवस्थामा छ​, एमालेले स​ह​ज ब​नाउने जिम्मेवारी लिन्छ: केपी ओली

नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ। बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।...

सबै पढ्नुहोस्
राजनीतिक निरन्तरताको संकेत, फुयाँललाई प्रतिनिधिहरूको भरोसा

राजनीतिक निरन्तरताको संकेत, फुयाँललाई प्रतिनिधिहरूको भरोसा

काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनपछि पार्टीको केन्द्रीय संरचनामा अनुभवी नेतृत्वको उपस्थिति थप मजबुत बनेको छ। प्रतिनिधिहरूको मतबाट रामेश्वर फुयाँल केन्द्रीय भूमिकामा चयन हुनुभएको छ। राजनीतिमा लामो समयदेखि...

सबै पढ्नुहोस्
भैरहवा पुगेर​ प्र​क्रिया पुरा ग​रेप​छि थुनामुक्त​ हुनेछ​न र​बी लामिछ​ने

भैरहवा पुगेर​ प्र​क्रिया पुरा ग​रेप​छि थुनामुक्त​ हुनेछ​न र​बी लामिछ​ने

सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्। ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात...

सबै पढ्नुहोस्
निर्वाचन: समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

निर्वाचन: समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानूनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य...

सबै पढ्नुहोस्
सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने ओलीको घोषणा

सरकारका कदमविरुद्ध निर्णायक संघर्ष गर्ने ओलीको घोषणा

नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार भिड्न तयार रहेको चेतावनी दिएका छन्। उनले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्बोधनका क्रममा पार्टीलाई...

सबै पढ्नुहोस्
यी शर्तहरु सहित अदालतले रबिलाइ दियो थुनामुक्त गर्ने आदेश, विदेश जादा पूर्व जानकारी दिने

यी शर्तहरु सहित अदालतले रबिलाइ दियो थुनामुक्त गर्ने आदेश, विदेश जादा पूर्व जानकारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ४ वटा शर्त राखेको छ । लामिछानेले नै सुप्रिम सहकारीबाट आफू काम गरेको संस्थामा प्रवाह...

सबै पढ्नुहोस्
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको छ। सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको...

सबै पढ्नुहोस्
यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी टिम

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी टिम

नेकपा एमालेको चुनावी मत परिणाम आएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन्। महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी...

सबै पढ्नुहोस्
एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी भएका छन् । ओलीले लामो समय आफूलाई साथ दिएर प्रतिस्पर्धामा उत्रिएर चुनौती दिएका ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराएका हुन् ।

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन