टप खबर

गैर हाजिर प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन

गैर हाजिर प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन

टप खबर बुधबार, माघ १०, २०८०

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय नक्सालले देशका विभिन्न कार्यालयमा विभिन्न पदमा कार्यरत प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै...

सबै पढ्नुहोस्
एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश

एनसेलको बिक्री भएको सेयर दर्ता नगर्न उच्च अदालतको अन्तरिम आदेश

टप खबर बुधबार, माघ १०, २०८०

उच्च अदालत पाटनले एनसेलको खरिद बिक्री सम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशहरु शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले कानूनी व्यवस्थाको...

सबै पढ्नुहोस्
जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

जनमत पार्टी मधेश सरकारबाट बाहिरियो

टप खबर मङ्लबार, माघ ९, २०८०

डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।मंगलबार जनमतको...

सबै पढ्नुहोस्
क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुग्यो: राजेन्द्र लिङदेन

क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्न पुग्यो: राजेन्द्र लिङदेन

टप खबर मङ्लबार, माघ ९, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले क्षेत्री र बाहुनका कारण नेपाल धर्म निरपेक्ष बनेको आरोप लगाउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष लिङदेनले देशमा धर्म निरपेक्ष आउनुमा बाहुन...

सबै पढ्नुहोस्
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा

टप खबर मङ्लबार, माघ ९, २०८०

यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान...

सबै पढ्नुहोस्
रवि लामिछाने विरुद्ध संघीय संसद्‍मा उजुरी

रवि लामिछाने विरुद्ध संघीय संसद्‍मा उजुरी

टप खबर मङ्लबार, माघ ९, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ। सिन्धुलीका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरे समक्ष...

सबै पढ्नुहोस्
लागूऔषधसहित पाँचजना पक्राउ

लागूऔषधसहित पाँचजना पक्राउ

टप खबर मङ्लबार, माघ ९, २०८०

देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ  परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल चौताराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ थली बस्ने २१ वर्षीय...

सबै पढ्नुहोस्
महानगरपालिकाले न्युरोडमा पार्किङ रोक लगाएपछि व्यवसायीहरु सटर बन्द गरेर बिरोधमा

महानगरपालिकाले न्युरोडमा पार्किङ रोक लगाएपछि व्यवसायीहरु सटर बन्द गरेर बिरोधमा

टप खबर मङ्लबार, माघ ९, २०८०

काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आज आफ्नो व्यवसायको सटर बन्द गरेर वडा कार्यालय पुगेर यो निर्णय सच्याउन...

सबै पढ्नुहोस्
विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको परराष्ट्रमन्त्री साउदको जिकिर

विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको परराष्ट्रमन्त्री साउदको जिकिर

टप खबर मङ्लबार, माघ ९, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले निःशस्त्रिकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिवद्धता उच्च रहेको बताएका छन् । उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए । साना हतियारको...

सबै पढ्नुहोस्
एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ वटा जनताका माग समेटिएको ज्ञापनपत्र

एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ वटा जनताका माग समेटिएको ज्ञापनपत्र

टप खबर मङ्लबार, माघ ९, २०८०

प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका ७ सय ५१ वटा माग समेटिएको ज्ञापनपत्र सरकारलाई बुझाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जनस्तरबाट...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​