टप खबर

आज पनि शेयर बजार मा गिरावट

आज पनि शेयर बजार मा गिरावट

टप खबर बिहिबार, माघ ११, २०८०

नेप्से परिसूचक ३.४९ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ। बिहीबार तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ९१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ...

सबै पढ्नुहोस्
निःशुल्क स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार: पाँच जनाविरुद्ध मुद्दा

निःशुल्क स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार: पाँच जनाविरुद्ध मुद्दा

टप खबर बिहिबार, माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा सप्तरी रुपनी गाउँपालिकाका तत्कालीन...

सबै पढ्नुहोस्
राष्ट्रियसभा निर्वाच: कुल ९९. ३२ मतदान

राष्ट्रियसभा निर्वाच: कुल ९९. ३२ मतदान

टप खबर बिहिबार, माघ ११, २०८०

सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन् । उनले एक संचार माध्याम लाइ भने,...

सबै पढ्नुहोस्
मनाङको तापक्रम माइनसमा, जनजीवन कष्टकर

मनाङको तापक्रम माइनसमा, जनजीवन कष्टकर

टप खबर बिहिबार, माघ ११, २०८०

हिमाली जिल्ला मनाङको तापक्रम दैनिक रूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम...

सबै पढ्नुहोस्
पूर्वन्यायाधीशहरू सित प्रधानमन्त्रीको संविधानको पालना बिषयमा छलफल

पूर्वन्यायाधीशहरू सित प्रधानमन्त्रीको संविधानको पालना बिषयमा छलफल

टप खबर बिहिबार, माघ ११, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको पालना हामी सबैको दायित्त्व भएको बताएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्व न्यायाधिश समाजका पदाधिकारीसँगको भेटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा निर्वाचन सातै प्रदेशमा हुँदै,  नतिजा पनि आजै आउने

राष्ट्रिय सभा निर्वाचन सातै प्रदेशमा हुँदै, नतिजा पनि आजै आउने

टप खबर बिहिबार, माघ ११, २०८०

राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले...

सबै पढ्नुहोस्
भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन

टप खबर बिहिबार, माघ ११, २०८०

जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन...

सबै पढ्नुहोस्
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदै

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदै

टप खबर बिहिबार, माघ ११, २०८०

राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ। निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष...

सबै पढ्नुहोस्
६१ किलो सुनकाण्ड प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न आदेश

६१ किलो सुनकाण्ड प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न आदेश

टप खबर बिहिबार, माघ ११, २०८०

६१ किलो सुन प्रकरणमा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाविरुद्ध उच्च अदालत गएका आरोपीमध्ये ६ जनालाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा गएका १०...

सबै पढ्नुहोस्
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सहित ८ जनाविरूद्व भ्रष्टाचार मुद्वा दर्ता

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सहित ८ जनाविरूद्व भ्रष्टाचार मुद्वा दर्ता

टप खबर बुधबार, माघ १०, २०८०

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरूद्व भ्रष्टाचार मुद्वा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको...

सबै पढ्नुहोस्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य​