टप खबर

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

टप खबर बुधबार, माघ २४, २०८०

पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो । मेघौली विमानस्थल आयोजना...

सबै पढ्नुहोस्
अर्थतन्त्र सकारात्मक भए पनि विगतमा बेथितिपुर्ण खर्चले सुध​रिन​ समय लाग्ने: अर्थमन्त्री

अर्थतन्त्र सकारात्मक भए पनि विगतमा बेथितिपुर्ण खर्चले सुध​रिन​ समय लाग्ने: अर्थमन्त्री

टप खबर बुधबार, माघ २४, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक भए पनि विगतमा अनुत्पादक क्षेत्रमा बेथितिपूणं ढंगले खर्च भएकाले सुधार्न समय लाग्ने बताएका छन् । बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा...

सबै पढ्नुहोस्
फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर

फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर

टप खबर बुधबार, माघ २४, २०८०

सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले यो जानकारी दिएको हो।

सबै पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

टप खबर बुधबार, माघ २४, २०८०

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने छ। आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया जाँदै

परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया जाँदै

टप खबर बुधबार, माघ २४, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाँदैछन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्त रूपमा आयोजना गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन्...

सबै पढ्नुहोस्
सौभाग्य बाइ पाल्की क्लोथिङ्को पहिलो वार्षिक उत्सव सम्पन्न

सौभाग्य बाइ पाल्की क्लोथिङ्को पहिलो वार्षिक उत्सव सम्पन्न

News in Nepali मङ्लबार, माघ २३, २०८०

आइतबार काठमाडौँको नक्सालमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकप्रिय कलाकार दिपा श्री निरौला लगायतका चर्चित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सौभाग्य बाइ पाल्की क्लोथिङ सेन्टरले केही समय...

सबै पढ्नुहोस्
संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु

संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु

टप खबर सोमवार, माघ २२, २०८०

सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट...

सबै पढ्नुहोस्
आज देशभरका फिल्म हल बन्द हुने

आज देशभरका फिल्म हल बन्द हुने

टप खबर सोमवार, माघ २२, २०८०

आज माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।मूल्य...

सबै पढ्नुहोस्
इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय

इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय

टप खबर सोमवार, माघ २२, २०८०

विशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको छ । यस्तै अदालतले एक अर्ब ७२ करोड रुपैयाँ...

सबै पढ्नुहोस्
नियम विपरीत भए जग्गा फिर्ता गर्छु: अरुण चौधरी

नियम विपरीत भए जग्गा फिर्ता गर्छु: अरुण चौधरी

टप खबर शनिबार, माघ २०, २०८०

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी