टप खबर

रुसी सेनामा भर्ना भएका १४० जनाका परिवारका सदस्य द्वारा उद्धारका लागि आवेदन

रुसी सेनामा भर्ना भएका १४० जनाका परिवारका सदस्य द्वारा उद्धारका लागि आवेदन

टप खबर आइतवार, माघ २८, २०८०

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्।  यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४०...

सबै पढ्नुहोस्
मन्त्रीमण्डल पुनर्गठन हुने प्रधानमन्त्रीको जिकिर

मन्त्रीमण्डल पुनर्गठन हुने प्रधानमन्त्रीको जिकिर

टप खबर आइतवार, माघ २८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गर्नुभयो ।...

सबै पढ्नुहोस्
अध्यागमन विभागले ई-भिसा लागू ग​र्दै

अध्यागमन विभागले ई-भिसा लागू ग​र्दै

टप खबर शुक्रबार, माघ २६, २०८०

अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ।  ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ गृहमन्त्री नारायणकाजी श्रेष्ठले...

सबै पढ्नुहोस्
नेपाल प्रहरीमा १९५० जनाका लागि भर्ना आव्हान

नेपाल प्रहरीमा १९५० जनाका लागि भर्ना आव्हान

टप खबर शुक्रबार, माघ २६, २०८०

नेपाल प्रहरीले एकै पटक एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४...

सबै पढ्नुहोस्
मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध: स्वास्थ्यमन्त्री बस्नेत

मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध: स्वास्थ्यमन्त्री बस्नेत

टप खबर बिहिबार, माघ २५, २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक स्वास्थ्य अस्पतालको सेवा विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार ललितपुरको लगनखेलमा रहेको मानसिक स्वास्थ्य अस्पतालमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन...

सबै पढ्नुहोस्
प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने माधव नेपालको टिप्पणी

प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने माधव नेपालको टिप्पणी

टप खबर बिहिबार, माघ २५, २०८०

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री फेर्ने विषयमा छलफल पनि गर्न नहुने टिप्पणी गर्नुभएको छ ।   नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री फेरबदल गर्ने धारणा सार्वजनिक...

सबै पढ्नुहोस्
हदबन्दी भन्दा बढी जग्गा जफत गर्नुपर्छ: सर्वोच्च अदालत

हदबन्दी भन्दा बढी जग्गा जफत गर्नुपर्छ: सर्वोच्च अदालत

टप खबर बिहिबार, माघ २५, २०८०

गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी...

सबै पढ्नुहोस्
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी

राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी

टप खबर बुधबार, माघ २४, २०८०

नेकपा (माओवादी केन्द्र ) का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए । बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा...

सबै पढ्नुहोस्
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित

टप खबर बुधबार, माघ २४, २०८०

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो। कानुन,...

सबै पढ्नुहोस्
व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त

व्यवसायी अरुण चौधरीसहित तीनजना थुनामुक्त

टप खबर बुधबार, माघ २४, २०८०

व्यवसायी अरुण चौधरीसहित तीनैजना थुनामुक्त भएका छन् ।बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित आज तीनैजना थुनामुक्त भएका हुन् । यही माघ १८ गते प्रहरीको...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी