एमाले सँग कार्यगत एकता गरेर जान सकिने: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका...
सबै पढ्नुहोस्


















