काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला
जिल्ला अस्पताल धादिङमा कार्यरत डाक्टर प्रतिभा धौभडेल छाउनीस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन् । आफ्नै कोठाको बाथरुममा उनी झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । बिहीबार मृत अवस्थामा फेला...
सबै पढ्नुहोस्


















