निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा तोक्यो निर्वाचन अधिकृत
निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकेको छ। आइतबार आयोगले ७७ जना मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृत तोकेको हो। मुख्य निर्वाचन अधिकृतमा अधिकांश जिल्ला न्यायाधीश तोकिएका...
सबै पढ्नुहोस्

















