टप खबर

गगन थापाले सभापति पदमा उम्मेदवारी दिए

गगन थापाले सभापति पदमा उम्मेदवारी दिए

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सभापति...

सबै पढ्नुहोस्
दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार: गृहमन्त्री अर्याल

दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उपयुक्त वातावरण बनिसेको बताएका छन्। दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको उनले बताए। सप्तरीको राजविराजमा सञ्चारकर्मीहरूसँगको...

सबै पढ्नुहोस्
देउवाले नेतृत्व नछाडेसम्म सहमति न​ग​र्ने अडान​मा विशेष महाधिवेशन पक्षधर

देउवाले नेतृत्व नछाडेसम्म सहमति न​ग​र्ने अडान​मा विशेष महाधिवेशन पक्षधर

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको छ। अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। विशेष महाधिवेशन प्रचार-प्रसार समिति संयोजक सुवास पोखरेलले मंगलबार भृकुटीमण्डपस्थित मिडिया...

सबै पढ्नुहोस्
पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्नू – कांग्रेस संस्थापन पक्ष

पार्टीलाई असर हुने कुनै पनि गतिविधि नगर्नू – कांग्रेस संस्थापन पक्ष

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन्। खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि बढ्न अनुरोध गरेका हुन्। ‘नेपाली...

सबै पढ्नुहोस्
निर्वाचन: समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन

निर्वाचन: समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन । सोहीअनुसार दलहरुले नामहरू हेरफेर, थपघट गरेका छन् । निर्वाचन आयोगका अनुसार ८५ जनाको नाम...

सबै पढ्नुहोस्
कांग्रेसको दोस्रो विशेष महाधिवेशन: २ हजार ६६२ प्रतिनिधिले गराए नाम दर्ता

कांग्रेसको दोस्रो विशेष महाधिवेशन: २ हजार ६६२ प्रतिनिधिले गराए नाम दर्ता

काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। विशेष महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता...

सबै पढ्नुहोस्
कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने गगन थापाको दृढता

कांग्रेसको भविष्य र वर्तमानलाई समाधानको बाटोमा अगाडि लिएर जाने गगन थापाको दृढता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र नीति दुबै बदल्नेसक्ने बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशनले चाहेमा नेता पनि...

सबै पढ्नुहोस्
निर्वाचन: सामाजिक सञ्जालमा यी कुरा ग​र्न​ न​पाइने

निर्वाचन: सामाजिक सञ्जालमा यी कुरा ग​र्न​ न​पाइने

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। आयोगका अनुसार आचारसंहितामा...

सबै पढ्नुहोस्
रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

रास्वपाले एकतर्फी रुपमा एकता भंग गर्यो- कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भंग गरेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गर्दै घिसिङले आफुहरुलाई एकतापछिको १२...

सबै पढ्नुहोस्
निर्वाचन: माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

निर्वाचन: माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन