टप खबर

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई भिसा दिएन

अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई भिसा दिएन

खेलकुद बुधबार, जेष्ठ ९, २०८१

नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। बुधबार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उनी...

सबै पढ्नुहोस्
अदालत द्वारा कैलाश सिरोहियामाथि अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति

अदालत द्वारा कैलाश सिरोहियामाथि अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति

टप खबर बुधबार, जेष्ठ ९, २०८१

जिल्ला अदालत धनुषाले कैलाश सिरोहियामाथि अनुसन्धानका लागि भन्दै तीन दिन हिरासतमा  राख्न अनुमति दिएको छ। नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएकाे...

सबै पढ्नुहोस्
सिरोहिया पक्राउ प्रकरणमा सरकारको पक्षमा उभियो राष्ट्रिय स्वतन्त्र पार्टी

सिरोहिया पक्राउ प्रकरणमा सरकारको पक्षमा उभियो राष्ट्रिय स्वतन्त्र पार्टी

टप खबर बुधबार, जेष्ठ ९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने सरकारको कदमको पक्षमा उभिएको छ । महामन्त्री डा. मुकुल ढकालले बुधबार एक विज्ञप्ति जारी गरी अदालतको अनुमति...

सबै पढ्नुहोस्
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि कदम चाल्न जरुरी: प्रधानमन्त्री प्रचण्ड

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि कदम चाल्न जरुरी: प्रधानमन्त्री प्रचण्ड

टप खबर बुधबार, जेष्ठ ९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण पर्वतीय समुदायमा पारेको प्रभाव न्युनिकरणका लागि तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।बुधवार काठमाडौंमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई...

सबै पढ्नुहोस्
कैलाश सिरोहियाको धनुषा अदालतमा बयान हुदै

कैलाश सिरोहियाको धनुषा अदालतमा बयान हुदै

टप खबर बुधबार, जेष्ठ ९, २०८१

नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको छ । बुधबार कान्तिपुर पब्लिकेशनको कार्यायबाट पक्राउ परेका उनलाई गएराति नै जनकपुर...

सबै पढ्नुहोस्
आइपीएल: सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स फाइनलमा

आइपीएल: सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स फाइनलमा

खेलकुद बुधबार, जेष्ठ ९, २०८१

कोलकाता नाइट राईडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स फाइनलमा प्रवेश गरेको हो । मंगलबार...

सबै पढ्नुहोस्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुर पुर्‍याइयोे

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुर पुर्‍याइयोे

टप खबर बुधबार, जेष्ठ ९, २०८१

नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले जनकपुरधाम लगेको छ । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका...

सबै पढ्नुहोस्
दुईवटा पासपोर्ट बोक्ने को नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु: कैलाश सिरोहिया

दुईवटा पासपोर्ट बोक्ने को नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु: कैलाश सिरोहिया

टप खबर मङ्लबार, जेष्ठ ८, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्।   मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका उनले सञ्चारकर्मीलाई संक्षिप्त...

सबै पढ्नुहोस्
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

टप खबर मङ्लबार, जेष्ठ ८, २०८१

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै मंगलबार...

सबै पढ्नुहोस्
मौसम: देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली

मौसम: देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली

टप खबर मङ्लबार, जेष्ठ ८, २०८१

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।  कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा...

सबै पढ्नुहोस्
व्यावसायिक फुटबल करियरमा मेसीले पूरा गरे ९०० गोल