टप खबर

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ आज

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ आज

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी...

सबै पढ्नुहोस्
आज​को मौस​म: ब​द​ली देखि भारी ब​र्षा स​म्म

आज​को मौस​म: ब​द​ली देखि भारी ब​र्षा स​म्म

मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव...

सबै पढ्नुहोस्
आईसीसी टी-२० विश्वकप: भारत द्वारा अफगानिस्तान पराजित

आईसीसी टी-२० विश्वकप: भारत द्वारा अफगानिस्तान पराजित

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । भारतले दिएको १८२ रनको...

सबै पढ्नुहोस्
आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष...

सबै पढ्नुहोस्
ब्याटिङमा धेरै राम्रो गर्न स​किएन​: रोहित पौडेल

ब्याटिङमा धेरै राम्रो गर्न स​किएन​: रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए । बिहीबार टी-२० विश्वकपमा सहभागी भइ...

सबै पढ्नुहोस्
करदातालाई उचित ढंगले कर तिर्न प्रेरित गरौँ : अर्थमन्त्री पुन

करदातालाई उचित ढंगले कर तिर्न प्रेरित गरौँ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित वरिष्ठ...

सबै पढ्नुहोस्
टिकापुर घटना एउटा दुःखद घटना हो, दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

टिकापुर घटना एउटा दुःखद घटना हो, दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय...

सबै पढ्नुहोस्
क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो

नेकपा (एकीकृत समाजवादी) क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ । बिहीबार माइतीघर मण्डलामा पुगेर पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनमा...

सबै पढ्नुहोस्
जिबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

जिबी राईको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार जीबी राई मलेसियामा रहेको पत्ता लागेको बताएका छन् ।   श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी...

सबै पढ्नुहोस्
पशुपतिनाथको भेटी चोरी प्रकरण: पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

पशुपतिनाथको भेटी चोरी प्रकरण: पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा

पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहसपछि पाँचजनालाई...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन