टप खबर

गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टप खबर सोमवार, जेष्ठ २१, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले...

सबै पढ्नुहोस्
मन्त्रिमण्डल हेरफेरको तयारी

मन्त्रिमण्डल हेरफेरको तयारी

टप खबर सोमवार, जेष्ठ २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति...

सबै पढ्नुहोस्
छुवाछूत विरूद्धको ऐन प्रभावकारी बनाउन आवश्यक : प्रधानमन्त्री

छुवाछूत विरूद्धको ऐन प्रभावकारी बनाउन आवश्यक : प्रधानमन्त्री

टप खबर सोमवार, जेष्ठ २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न...

सबै पढ्नुहोस्
नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध: परराष्ट्रमन्त्री श्रेष्ठ

नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध: परराष्ट्रमन्त्री श्रेष्ठ

टप खबर सोमवार, जेष्ठ २१, २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश...

सबै पढ्नुहोस्
मौसम: देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली

मौसम: देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली

टप खबर सोमवार, जेष्ठ २१, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालनेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको...

सबै पढ्नुहोस्
ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको आदेश

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा नखटाउन सर्वोच्चको आदेश

टप खबर सोमवार, जेष्ठ २१, २०८१

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा स्वयंसेवक खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ | कृष्ण विकसहितले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठको...

सबै पढ्नुहोस्
श्रीलङ्कामा ७१ क्षेत्र उच्च डेङ्गु जोखिमयुक्त

श्रीलङ्कामा ७१ क्षेत्र उच्च डेङ्गु जोखिमयुक्त

टप खबर सोमवार, जेष्ठ २१, २०८१

श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ । एनडिसियुले मे २६...

सबै पढ्नुहोस्
गृहमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

गृहमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

टप खबर आइतवार, जेष्ठ २०, २०८१

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । । आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा ज्ञानेन्द्र शाही द्वारा संसदमा विरोध

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा ज्ञानेन्द्र शाही द्वारा संसदमा विरोध

टप खबर आइतवार, जेष्ठ २०, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको...

सबै पढ्नुहोस्
सुन को मुल्य​मा गिराव​ट्,  कति छ​ आज​ तोलाको ?

सुन को मुल्य​मा गिराव​ट्, कति छ​ आज​ तोलाको ?

टप खबर आइतवार, जेष्ठ २०, २०८१

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ४२...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी