टप खबर

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन : प्रधानमन्त्री

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन : प्रधानमन्त्री

टप खबर मङ्लबार, जेष्ठ २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताउनुभएको छ । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

सबै पढ्नुहोस्
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

टप खबर मङ्लबार, जेष्ठ २९, २०८१

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ । सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान...

सबै पढ्नुहोस्
राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु हुने: अर्थमन्त्री

राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु हुने: अर्थमन्त्री

टप खबर आइतवार, जेष्ठ २७, २०८१

अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान सुरु गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

सबै पढ्नुहोस्
भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील : प्रधानन्यायाधीश

भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील : प्रधानन्यायाधीश

टप खबर आइतवार, जेष्ठ २७, २०८१

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताएका छन् । बङ्गलादेशको राजधानी...

सबै पढ्नुहोस्
शेय​र ब​जार मा स​मान्य​ अंकको गिराव​ट

शेय​र ब​जार मा स​मान्य​ अंकको गिराव​ट

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) झिनो अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ । बजार...

सबै पढ्नुहोस्
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक पक्राउ

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी...

सबै पढ्नुहोस्
गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

टप खबर बिहिबार, जेष्ठ २४, २०८१

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले...

सबै पढ्नुहोस्
शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ पक्राउ

शंकास्पद ६९ लाख नगदसहित ४ चिनियाँ पक्राउ

टप खबर बुधबार, जेष्ठ २३, २०८१

भक्तपुर प्रहरीले चार जना चिनियाँ नागरिकलाई स्रोत नखुलेको ठूलो रकमसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दिउँसो १२:३० बजेको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका-१०, भातेढिकुरस्थित महेश्वरी पेट्रोल पम्पनजिक साँगाबाट जगातीतर्फ आउँदै...

सबै पढ्नुहोस्
मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

टप खबर बुधबार, जेष्ठ २३, २०८१

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश...

सबै पढ्नुहोस्
अष्ट्रेलियाको अर्थतन्त्र पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि

अष्ट्रेलियाको अर्थतन्त्र पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि

टप खबर बुधबार, जेष्ठ २३, २०८१

अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल...

सबै पढ्नुहोस्
कांग्रेसको नियमित १५ औँ महाधिवेशनमा आगामी भदौ गर्ने तयारी